ओली र नेपालबीच भेटवार्ता तय
मेरोन्यूज
२०७८ वैशाख ३० गते १३:१६

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता तय भएको छ । अध्यक्ष ओलीले नेपाललाई टेलिफोन गरेर भेटवार्ताका लागि प्रस्ताव राखेका थिए ।
ओलीको प्रस्तावमा नेता नेपाल सहमति भएको बताइएको छ । दुई नेताबीच भेट तय भएपनि कहाँ भेट्ने भन्ने कुराकानी भइरहेको जनाइएको छ । आज बिहान ओलीका दुतका रुपमा विष्णुप्रसाद पौडेलले नेता नेपालसँग भेटवार्ता गरेका थिए ।
सम्बन्धित

















जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको फराकिलाे अग्रता
दैलेख–२ मा एमालेका पोखरेल अगाडि
काठमाडौँका १० वटै क्षेत्रमा रास्वपाको क्लिनस्वीप
काठमाडौँ–४ मा रास्वपाका बम निर्वाचित
चितवन–२ मा रास्वपा सभापति लामिछाने विजयी
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
प्रतिक्रिया