हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता
मेरोन्यूज
२०७८ वैशाख ३० गते १५:४७

काठमाडौं । दुई ठूला बैंकहरु हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच आज बिहिबार मर्जर सम्झौता भएको छ ।
केहीबेर अघि भएको मर्जरमा बैंकको नाम हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । बिहिबार दुई बैंकहरुबीच मर्जरको प्रारम्भिक सहमति मात्र भएको हो ।
अहिले नामको विषयमा मात्रै सहमति भएको र आगामी दिनमा सबै प्रक्रिया अगाडी बढाएर छिट्टै कार्यान्वयनमा लाने बैंकले जनाएको छ ।
मर्जर बैंकको स्वाप रेसियो १ बराबर एक हुने प्रारम्भिक सहमति जुटेको छ । ‘यो प्रारम्भिक सहमति मात्रै हो, बाँकी कुरा सम्झौता पछि हुँदै जाने हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंकले जनाएको छ ।
सम्बन्धित
















‘अमेरिकाले युद्धबाट नसकेको कुरा वार्ताबाट हासिल गर्न खोज्यो’- इरान
यस्तो छ मानवको अन्तरिक्ष उडानको इतिहास
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया