देउवा र प्रचण्डबीच भेटवार्ता सकियो
मेरोन्यूज
२०७८ वैशाख ३० गते १६:०८

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा बीचको भेटवार्ता टुङगिएको छ । बुढानिलकण्ठस्थित देउवा निवासमा केही बेर अघि मात्र सुरु भएको वार्ता सकिएपछि प्रचण्ड फर्किएका हुन् ।
राष्ट्रपतिले आजै वेलुकी ९ वजेसम्म संविधानको धारा ७६ (२) अनुसार बहमतदारा सरकार गठनको आह्रवान गरेपनि बहुमतका लागि अझै दलहरुले प्रयास जारी राखेका छन् ।
देउवाले अहिले ४ बजे पदाधिकारी बैठक बोलाएका छन् ।
सम्बन्धित















प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओलीलाई समवेदना
एमालेले आयोगमा बुझायो समानुपातिक सांसदको सूची
बङ्गलादेशी विद्रोह नेताको हत्यामा भारतमा थप पक्राउ
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया