पहिलेको अवस्थामा पार्टी सञ्चालन गर्ने सहमति भएको छ : नेपाल
मेरोन्यूज
२०७८ वैशाख ३१ गते १७:१५

काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली २०७५ जेठ २ को संरचना अनुसार पार्टी सञ्चालन गर्न सहमत भएको बताएका छन् ।
संघीय संसद् भवनमा पत्रकारसँग कुरा गर्दै उनले आफूहरूको बटमलाइन अनुसार प्रधानमन्त्री ओली अगाडि बढ्न चाहेको बताए । ‘फागुन २८ को निर्णय फिर्ता लिने र जेठ २ गतेको अवस्थामा पुग्ने हाम्रो बटमलाइन थियो’ ,उनले भने, ‘त्यसमा पार्टी अध्यक्ष ओलीले सहमति हुन्छ भन्नु भएको छ, बाँकी छलफल गर्न कार्यदल बनाउने भन्ने छ ।’
पार्टीभित्र देखिएका विवाद हल गर्न थप छलफल आवश्यकता पर्न सक्ने पनि नेपालले बताए ।
सम्बन्धित















‘युएईमा अमेरिकी लुक्ने ठाउँहरूमा आक्रमण सुरु भयाे ‘- इरान
दक्षिण कोरिया र अमेरिका संयुक्त सैन्य अभ्यास गरिरहँदा उत्तर कोरियाकाे मिसाइल प्रक्षेपण
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
प्रतिक्रिया