बाबुराम भट्टराई पक्षको बैठकलाई महन्थ ठाकुरको काउण्टर
मेरोन्यूज
२०७८ जेठ १ गते १६:१७

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले आज पार्टीको कुनै बैठक नबसेको जानकारी दिएका छन् । पार्टीको अर्का पक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादवसहितका नेताहरू पार्टी कार्यालयमा कार्यकारिणी समितिको बैठक बस्दै गर्दा ठाकुरले आफ्नो पार्टीको बैठक नबसेको भन्दै काउण्टर दिएका हुन् ।
पार्टीका अर्का नेताहरू भट्टराई र यादवले डाकेको बैठकप्रति अनविज्ञता प्रकट गर्दै ठाकुरले कुनै बैठक नबसेको बताएका हुन् । उनले शनिबार दिउँसो एक विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएको जस्तो जसपाको बैठक नबसेको जनाएका हुन् ।
यसअघि ठाकुर पक्षले बहुमत सांसदको बैठकबाट राजेन्द्र महतोलाई संसदीय दलको नेतामा चयन गरिसकेको छ ।

सम्बन्धित
















स्वास्थ्य सेवा निरन्तर राख्न अस्पतालहरूलाई मन्त्रालयको आग्रह
झापामा ३ मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते
लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन
पाल्पामा दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन
ट्राफिक प्रहरीद्वारा एकैदिन १०१ सवारी चालकलाई कारबाही
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
प्रतिक्रिया