संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमा सर्वाेच्चद्धारा कारण देखाउ आदेश
अन्तरिम आदेशमा छलफल गर्न दुवै पक्षलाई जेठ १७ मा लागि अदालत बोलाइयो

काठमाडौं । सरकारले ल्याएको सम्वैधानिक परिषद् सम्वन्धि अध्यादेशमा सर्वाेच्च् अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
आज सर्वाेच्चले मुद्धामाथी सुनुवाई गदै त्यस्तो आदेश गरेको हो ।
सर्वाेच्चका न्यायधिस मिरा खड्काको एकल इजालसले त्यस्तो आदेश गरेको हो । अधिवक्ता डा पून्यप्रसाद खतिवडा समेतले दर्ता गरेको रिटमा न्यायधिस रेग्मीले राष्टपति कार्यलयलाई निवेदकको माग वमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? माग वमोजिम आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सवुद प्रमाण सहित म्याद सूचना पाएको मितिले बाटाको म्यादवाहेक १५ दिनभित्र महान्यायधिवक्ताको कार्यलयमार्फत लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो ।
२०७८ वैशाख २१ म राष्टपतिबाट जारी भएको सम्वैधनिक परिषद् (काम, कर्तब्य , अधिकार र कार्यविधि) सम्वन्धि ऐन २०६६ लाई संसोधन गर्न बनेको अध्यादेश २०७८ तत्कालै कार्यान्वयन नगर्नु नगराउनु भनी निवेदकले अन्तरिम आदेश माग गरेकोमा यस सम्वन्धमा दुवै पक्षलाई राखेर छलफल गराउन आवश्यक देखिएकोले जेठ १७ का दिन अन्तरिम आदेशको छलफलका लागि पेशी समेत तोकिएको छ ।

















अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन
खोटाङमा नगरपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा : जनतालाई निःशुल्क उपचार
मध्यपूर्व संकटको असर विश्वभर: तेल, सुरक्षा र पर्यटन जोखिममा
वर्षाका कारण बुटवल-नारायणगढ सडक अवरुद्ध
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
फेक रेस्क्यु प्रकरणमा शक्ति प्रयोगः पूर्व एआइजी शर्मालाई किन जोगाइयो ?
प्रतिक्रिया