स्थानीय तहको मतगणना सकिदा देवकोटा अगाडि
मेरोन्यूज
२०७८ जेठ ६ गते १७:१२

काठमाडौँ । साढे ४ बजेदेखि सुरु भएको राष्ट्रियसभा उपनिर्वाचनको स्थानीय तहको मतगणना सकिएको छ । स्थानीय तहको मत गणना सकिदा रामबहादुर थापा बादल भन्दा डा. खिमलाल देवकोटा अगाडि देखिएका छन् ।
स्थानीय तहतर्फ २ सय ३३ मत खसेकोमा डा. देवकोटाले १२८ मत पाएका छन् भने बादलले १०३ मत पाएका छन् । नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले २ मत पाएका छन् । अब प्रदेशसभाको मत गन्न बाँकी रहेको छ ।
सम्बन्धित















अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
आयोगद्वारा सबै उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न अनुरोध
अध्यक्ष दाहालद्वारा संसद् भवनको अनुगमन
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
प्रतिक्रिया