आइतबार, चैत ८, २०८२

एमाले स्थायी कमिटी बैठक बालुवाटारमा बस्दै

मेरोन्यूज २०७८ जेठ १० गते १०:१६

काठमाडौं ।नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्दै छ ।  प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा स्थायी कमिटी बैठक सोमबार अपरान्ह ४ बजे बालुवाटारमा बस्न लागेको हो । यसअघि बसेको स्थायी कमिटी बैठकले माधवकुमार नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

Advertisement
nepal life insurencenepal life insurence

गत शुक्रबार सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेर चुनाव घोषणा गरेपछि नेपाली कांग्रेस ,माओवादी केन्द्रलगायत विपक्षी ५ दलले विरोध गरिरहेका छन्।

प्रतिक्रिया