मंगलबार, वैशाख १६, २०८२

यी हुन् रिटमा हस्ताक्षर गरेका विपक्षी गठवन्धनका सांसद (नामावलीसहित)

मेरोन्यूज २०७८ जेठ १० गते १७:०३

काठमाडौैं । प्रतिनिधीसभा पूर्नस्थापना र बहुमत सांसदको साथ पाएका कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गदै विपक्षी गठवन्धनका सांसदहरु आज सर्वाेच्च अदालतमा रिट दायर गर्न पुगे ।

काग्रेस सभापति शेरवहादुर देउवा, माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी एकमात्र सांसद दुर्गा पौडेलसहित विघटित प्रतिनिधिसभाका सदस्यहरू उपस्थित भएका थिए । १४६ संसदहरुको हस्ताक्षर सहित रिट दर्ता गराएको विपक्षी गठवन्धनका नेताहरुको भनाई छ ।

यी हुन् रिटमा हस्ताक्षर गरेका सांसदहरु

मा. शेर बहादुर देउवा
मा. पुष्पकमल दाहाल ‘प्रचण्ड’
मा. माधव कुमार नेपाल
मा. झलनाथ खनाल
मा. उपेन्द्र यादव
मा. दुर्गा पौडेल
मा. डा. बाबुराम भट्टराई
मा. शंशाक कोइराला
मा. प्रकाशमान सिंह
मा. बालकृष्ण खाण
मा. देव प्रसाद गुरुङ
मा. पुष्पा भुषाल गौतम
मा. अतहर कमाल मुसलमान
मा. अभिषेकप्रताप शाह
मा. डा. अमरेशकुमार सिंह
मा. उमा रेग्मी
मा. उमाकान्त चौधरी
मा. उमेश श्रेष्ठ
मा. कर्मा घले
मा. किशोर सिंह राठौर
मा. गगनकुमार थापा
मा. चित्रलेखा यादव
मा. जीप छिरीङ लामा
मा. डा. डिला संग्रौला
मा. तेजुलाल चौधरी
मा. दिलेन्द्र प्रसाद वडू
मा. दिव्यमणि राजभण्डारी
मा. देवप्रसाद तिमिल्सीना
मा. देवेन्द्रराज कण्डेल
मा. नमिता कुमारी चौधरी
मा. नागेन्द्र कुमार राय
मा. लालकाजी गुरुङ
मा. डा. नारायण खड्का
मा. स्मृती नारायण चौधरी
मा. पद्म नारायण चौधरी
मा. सुजाता परियार
मा. पार्वता डि.सि. चौधरी
मा. प्रकाश रसाइली स्नेही
मा. प्रदीप गिरी
मा. प्रमिला राई
मा. प्रमोदकुमार यादव
मा. बहादुर सिंह लामा
मा. भरतकुमार शाह
मा. भीमसेनदास प्रधान
मा. महेन्द्र कुमारी लिम्बु
मा. मान बहादुर विश्वकर्मा
मा. डा. मिनेन्द प्रसाद रिजाल
मा. मिना सुब्बा
मा. मीन वहादुर विश्वकर्मा
मा. मीना पाण्डे
मा. मीनाक्षी झा
मा. मोहन आचार्य
मा. मोहन प्रसाद पाण्डे
मा. राजेन्द्रकुमार के.सी.
मा. रामबहादुर विष्ट
मा. रंगमती शाही
मा. लक्ष्मी परियार
मा. विनोद कुमार चौधरी
मा. विमला नेपाली
मा. सञ्जयकुमार गौतम
मा. सत्यनारायण शर्मा खनाल
मा. सर्वत आरा खानम हलुवाइनी
मा. सिताराम महतो
मा. सीतादेवी यादव
मा. सुजाता कोइराला
मा. सुवर्ण ज्वारचन
मा. हिरा गुरूङ
मा. ज्ञानेन्द्रबहादुर कार्की
मा. मोहमद इस्तियाक राई
मा. प्रदिप यादव
मा. रामबाबु कुमार यादव
मा. लिला सिटौंला
मा. राम सहाय प्रसाद यादव
मा. डा. सुरेन्द्र यादव
मा. सर्य नारायण यादव सुरज
मा. महेन्द्र राय यादव
मा. राजेन्द्र श्रेष्ठ
मा. भीमबहादुर रावल
मा. सुरेन्द्र प्रसाद पाण्डे
मा. घनश्याम भुषाल
मा. मुकुन्द न्यौपाने
मा. यज्ञराज सुनुवार
मा. भवानी प्रसाद खातुन
मा. सोमप्रसाद पाण्डे
मा. बिरोध खतिवडा
मा. जीवनराम श्रेष्ठ
मा. कृष्णलाल महर्जन
मा. झपट बहादुर रावल
मा. मेटमणी चौधरी
मा. कल्याणी कुमारी खड्का
मा. लक्ष्मी कुमारी चौधरी
मा. सरला कुमारी यादव
मा. निरा देवी जैरु
मा. कलिला खातुन
मा. रामकुमारी झाक्री
मा. पुष्पाकुमारी कर्ण कायस्थ
मा. दिपप्रकाश भट्ट
मा. नारायण प्रसाद खतिवडा
मा.अञ्जना विशंखे
मा. अमनलाल मोदी
मा. अमृता थापा
मा. इन्दु कुमारी शर्मा
मा. दुर्गा बहादुर रावत
मा. कमला रोक्का
मा. कृष्ण बहादुर महरा
मा. गंगा बहादुर तामाङ
मा. गजेन्द्र बहादुर महत
मा. गिरिराजमणि पोखरेल
मा. चक्रपाणी खनाल
मा. चाँदतारा कुमारी
मा. चुडामणी खड्का
मा. छक्क बहादुर लामा
मा. जर्नादन शर्मा
मा. जयपुरी घर्ती
मा. टेकबहादुर बस्नेत
मा. दिल कुमारी शाह
मा. दुर्गा कुमारी वि।क।
मा. दुर्गा बहादुर रावत
मा. देवप्रसाद गुरुङ
मा. देवेन्द्र पौडेल
मा. धर्मशिला चापागाँई
मा. पम्फा भुसाल
मा. पुर्ण कुमारी सुवेदी
मा. वोधकुमारी यादव
मा. महेश्वर गहतराज अथक
मा. मातृका प्रसाद यादव
मा. यशोदा गुरुङ सुवेदी
मा. रामकुमारी चौधरी
मा. रामेश्वर राय यादव
मा. रेखा शर्मा
मा. बर्षमान पुन
मा. बिना मगर
मा. शक्ति बहादुर बस्नेत
मा. शशी श्रेष्ठ
मा. शिव कुमार मण्डल
मा. श्याम कुमार श्रेष्ठ
मा. सत्य पहाडी
मा. सन्त कुमार थारु
मा. सुदन किराँती
मा. सुरेन्द्र कुमार कार्की
मा. सुरेश कुमार राई
मा. सुरेशचन्द्र दास
मा. हरिबोल प्रसाद गजुरेल
मा. हरिराज अधिकारी
मा. हितबहादुर तामाङ
मा. हेमकुमार राई

प्रतिक्रिया