सशस्त्र प्रहरीका ३ सय २२ जनामा कोरोना पोजेटिभ
मेरोन्यूज
२०७८ जेठ १३ गते १३:२८

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका ३ सय २२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डिआईजी) राजु अर्यालका अनुसार हाल ३ सय २२ जना कर्मचारी कोरोना संक्रमण पुष्टि भएर आइसोलेसमा रहेका छन् ।
“संक्रमितहरु कोही अस्पतालमा उपचाररत छन् भने, कोही होम आईसोलेसनमै हरेका छन्” डिआईजी अर्यालले मेरोन्युजलाई भने । डिआईजी अर्यालका अनुसार सशस्त्र प्रहरी बल अहोरात्र जनताको सेवामा नै खटिएको छ । संक्रमितहरुसँग जुधेर सेवामा नै लागि परेका छ। हामी फ्रन्टलाईनमै बसेर पनि सेवा गर्नमा पछि हटेका छैनौ । कोरोनाको संक्रमणको दर तिब्र रुपमा फैलिदाँ त्यसको मारमा फ्रन्टलाईन सशस्त्र प्रहरी पनि परेका छन् ।
सम्बन्धित
















झापामा घरको तीन तला माथिबाट खस्दा बालिकाको मृत्यु
प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया