निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ७२३ सवारी साधन प्रहरीको नियन्त्रणमा
मेरोन्यूज
२०७८ जेठ १३ गते १८:११

काठमाडौं । निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ७२३ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ४५५ चार पांग्रे र १ हजार २६८ वटा मोटरसाइकल छन् । नियन्त्रणमा लिइएका सवारी साधनलाई आवश्यक सोधपुछपश्चात छाडिने गरिएको छ ।
‘तपाईंको मास्क खोई ?’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा ६१५ जनालाई निःशुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएको छ ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको मापदण्ड उल्लंघन गर्ने १८२ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम २१ हजार रुपैयाँ जरिवाना गरिएको छ । २ हजार ६१३ जनालाई सम्झाई बुझाई छाडिएको छ ।
सम्बन्धित
















झापामा घरको तीन तला माथिबाट खस्दा बालिकाको मृत्यु
प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
प्रतिक्रिया