बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले सम्बोधन गर्दै
मेरोन्यूज
२०७८ जेठ १४ गते १२:०२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार सम्बोधन गर्ने भएका छन् । आसन्न बजेट प्रस्तुत हुने अघिल्लो दिन प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् ।
संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते अर्थात भोलि संसदमा बजेट पेस गर्नु पर्ने हुन्छ । तर, गत ७ जेठको मध्यरातमा संसद विघटन गरेपछि आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउने तयारी भइरहेको छ ।
बजेटको पूर्वसन्ध्यामा आज ४ बजे प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
यो पनि पढ्नुहोस्
बजेटका बेला प्रतिनिधीसभा विघटन गर्नु आपत्तिजनक
सम्बन्धित

















सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन
British ambassador Fenn pays courtesy call on Education Minister Pokharel
Gold and silver prices up
गाजामा भएको इजरायली आक्रमणमा १० जनाको मृत्यु
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा नयाँ कार्यसंस्कृति लागू
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
प्रतिक्रिया