बजेट स्वीकृत गर्न राष्ट्रपति समक्ष सिफारिस
मेरोन्यूज
२०७८ जेठ १५ गते १३:१७

काठमाडौँ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेशमार्फत् बजेट स्वीकृत गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बजेट अध्यादेश स्वीकृतको सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए । सरकारले आजै बजेट सार्वजनिक गर्ने तयारी गरेको छ ।
आज अपराह्न ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्ने भएका हुन् । प्रतिनिधिसभा विघटनपछि सरकारले अध्यादेशमार्फत् बजेट सार्वजनिक गर्न लागेको हो ।
यो पनि पढ्नुहोस्
दबाबका बीच अध्यादेशबाट पूर्ण बजेट आउँदै
सम्बन्धित


















यस्तो छ आज कृषिउपजको थोक मूल्य
प्रधानमन्त्रीले आज समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्ने
आजको मौसम : पहाड र हिमालमा बादल, तराईमा सफा
दुई दिनभित्र इरानसँग फेरी वार्ता हुने ट्रम्पको संकेत
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा युट्युबर पक्राउ
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
प्रतिक्रिया