नयाँ आर्थिक वर्षको बजेटमा ९ क्षेत्र प्राथमिकतामा
मेरोन्यूज
२०७८ जेठ १५ गते १७:०२

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८र७९ को बजेटमा ९ क्षेत्रलाई प्राथमिकता दिएका छन् ।
सरकारले खोप, रोजगारी, स्वास्थ्यको पूर्वाधारमा लगानी, जीवन उपयोगी शिक्षा, औद्योगिकरण लगायतका ९ वटा बजेटका प्राथमिकताको क्षेत्र निर्धारण गरेको अर्थमन्त्रीले बताएका छन् । सरकारले नयाँ आर्थिक वर्षका लागि आज बजेट प्रस्तुत गर्दै छ ।
सम्बन्धित


















यस्तो छ आज कृषिउपजको थोक मूल्य
प्रधानमन्त्रीले आज समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्ने
आजको मौसम : पहाड र हिमालमा बादल, तराईमा सफा
दुई दिनभित्र इरानसँग फेरी वार्ता हुने ट्रम्पको संकेत
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा युट्युबर पक्राउ
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
प्रतिक्रिया