अराजक काम गर्ने नेता केपी जी नै हो : नेता रावल
मेरोन्यूज
२०७८ जेठ १६ गते १८:१८

काठमाडौँ । नेकपा एमालेबाट निष्कासनमा परेका नेता भीम रावलले आर्थिक वर्ष २०७८/७९ को बजेटको विरोध गरेका छन् । शनिबार नेपाल सरकारले सार्वजनिक गरेको बजेटबारे उनले विरोध जनाउँदै एमसिसीसँगको सम्झौता कार्यान्वयन गर्न ल्याइएको बजेट राष्ट्रघाती भएको बताएका छन् ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा भेलामा पार्टी नेतृत्व अनुशासनहीन र अराजक भएको भन्नु भएछ,’ सामाजिक सञ्जाल ट्विटरमार्फत उनले भने, ‘हो, पार्टी महाधिवेशनको निर्णय, विधान, निर्वाचित कमिटी नमान्ने, अधिवेशनबाट निर्वाचित कमिटीलाई भंग गरेर गुटका मानिस भर्ती गर्ने र जे मन लाग्यो त्यही स्वेच्छाचारी, अनुशासनहीन र अराजक काम गर्ने नेता केपी जी नै हो ।’
सम्बन्धित


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया