जेठ २० पछि उपत्यकामा निषेधाज्ञा खुकुलाे गर्ने प्रशासनकाे तयारी
मेरोन्यूज
२०७८ जेठ १७ गते २०:२२

काठमाडाैं । जिल्ला प्रशासन कार्यालयले काठमाडाैंले जेठ २० पछि उपत्यकामा निषेधाज्ञा खुकुलाे गर्ने तयारी गरेकाे छ । काेराेना संक्रमण बढेपछि उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइएकाे थियाे ।
निषेधाज्ञाका क्रममा पनि संक्रमण नघटेपछि पछिल्लाे एक सातादेखि अत्यावश्यकबाहेक सम्पूर्ण क्षेत्र बन्द गराइएकाे थियाे । खाद्यान्न,डिपार्टमेन्टललगायत पसल बन्द गरिएकाे थियाे । त्यसअघि खाद्यान्न, डिपार्टमेन्ट, तरकारी, डेरी, मेडिकल बिहान ७ देखि १० बजेसम्म खाेल्न दिइएकाे थियाे ।
संक्रमण ओरालाे लाग्न थालेसँगै प्रशासनले निषेधाज्ञा खुकुलाे बनाउने तयारी थालेकाे जिल्ला प्रशासन कार्यालय काठमाडाैंले जनाएकाे छ ।
सम्बन्धित

















भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
प्रतिक्रिया