चार एयरलाइन्सलाई तीन देशमा उडान अनुमति
मेरोन्यूज
२०७८ जेठ १८ गते २२:००

काठमाडाैं । सरकारले नेपाल एयरलाइन्ससहित चार हवाई सेवा कम्पनीलाई तीन देशमा उडान अनुमति दिएकाे छ । नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्स, कतार एयरवेज, एयर इण्डिया र टर्किस एयरलाई उडान अनुमति दिएकाे हाे ।
नेपाल एयरलाइन्सले हरेक साेमबार कतारकाे दाेहा र हरेक बुधबार भारतकाे नयाँ दिल्लीमा उडान भर्नेछ । कतार एयरवेजले पनि हरेक साेमबार काठमाडाैं-दाेहा उडान गर्नेछ ।
यसैगरी एयर इण्डियाले हरेक शुक्रबार भारतकाे नयाँ दिल्ली-काठमाडाैं र टर्किस एयरले हरेक विहीबार इस्तानवुल-काठमाडाैं उडान गर्ने प्राधिकरणले जनाएकाे छ ।
सम्बन्धित









आयनले ल्यायाे ‘दि एक्सट्राओडिनरी एक्सचेन्ज अफर’
पोखरामा केई र फोर्थिङको सोरुम सञ्चालनमा
तोडफोड आगजनी भएका सार्वजनिक निकायलाई कागजात अद्यावधिक गर्न आह्वान
बाघ गणना आगामी पुस १ गतेदेखि
जेनजी आन्दोलनले दीपकको सपनाको उडान रोकियो
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
प्रतिक्रिया