जेष्ठ २५ गतेबाट ६० देखि ६४ बर्ष उमेरकालाई भेरोसेल खोप दिइने
मेरोन्यूज
२०७८ जेठ १९ गते १४:१०

काठमाडौं । सरकारले चीनबाट ल्याएको कोभिड १९ विरुद्धको १० लाख भेरोसेल खोप जेष्ठ २५ गतेदेखि दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त खोप ६०देखि ६४ वर्ष उमेर समुहका लागि दिने जनाएको छ । यसअघि सो खोप १८ देखि ५९ बर्ष उमेर समूहकालाई मात्रै दिईएको थियो ।
पछिल्लो पटक विश्व स्वास्थ्य संगठनले भेरोसेल खोप ६० बर्ष माथि उमेर समूहलाई पनि दिन सकिने निर्णय गरेपछि आफूहरुले पनि सो निर्णय गरेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा तानाराथ पोखरेलले जानकारी दिए ।
६० देखि ६४ बर्ष उमेर समुहलाई खोप दिने गरी समुदायस्तरमा खोप गएको छैन् । यो उमेर समूहमा साढे आठ लाख नागरिक रहेका छन् ।
सम्बन्धित
















यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
कांग्रेसको पूर्णबहादुर खड्का समूह बैठक बस्दै
आजको मौसम : यी प्रदेशमा बर्सात हुने
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
प्रतिक्रिया