सुनको मूल्य झण्डै ९५ हजार पुग्यो
मेरोन्यूज
२०७८ जेठ २० गते ११:३६

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य पुनः निरन्तर बढ्दै गएको छ । मूल्य बढ्ने क्रममा बिहीबार सुनको मूल्य ९५ हजार नजिक पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ४ सय रुपैयाँले वृद्धि हुँदै ९४ हजार ९ सय रुपैयाँ पुगेको छ । संघका अनुसार आज तेजाबी सुनको मूल्य ९४ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्यमा थप १५ रुपैयाँले वृद्धि हुँदै बिहीबार एक हजार ३७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सम्बन्धित

















भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
प्रतिक्रिया