नायिका श्रेष्ठले भनिन्-चलचित्र क्षेत्रमा प्रवेश गर्दा यौन उत्पीडन भोगेकी थिएँ
मेरोन्यूज
२०७८ जेठ २० गते ११:४६

काठमाडौँ । नायिका प्रकृती श्रेष्ठले आफूले चलचित्र क्षेत्रमा यौन उत्पीडन भोगेको बताएकी छिन् । सामाजिक संजाल इन्स्टाग्राममा आफ्नो फ्यानको प्रश्नमा उनले चलचित्र क्षेत्रमा प्रवेश गर्दाको सुरुवाती दिनमा यस्तो समस्या भोगेको बताइन् ।
उनले यस्ता गलत कुराको बिषयमा बोल्न आफू नडराएको बताएकी छिन् । अर्का एक फ्यानले सोधेको अर्को प्रश्नको जवाफमा प्रकृतीले सही समय आए आमा भन्नको लागि सोच्ने बताएकी छिन् ।
उनले पहिलो बच्चा छोरी र दोश्रो बच्चा छोराको चाहना भएको पनि बताइन् । नायिका श्रेष्ठ चलचित्र ‘बिहे पास’को छायांकन सकेर अष्ट्रेलिया फर्किसकेकी छिन् ।
सम्बन्धित

















भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
प्रतिक्रिया