थप ६,८२५ मा कोरोना पुष्टि, ७५ जनाको मृत्यु
मेरोन्यूज
२०७८ जेठ २० गते १७:०४

काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ५६२ आरटी पीसीआर परीक्षण गर्दा ५ हजार ८२५ जना र ३ हजार २११ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार गरी कुल ६ हजार ८२५ जनामा कोरोना पुष्टि भएको छ ।
सोही अ वधिमा ५ हजार ९०४ जना संक्रमणमुक्त भएका छन् ।भने ७५ जनाको संक्रमणबाट ज्यान गएको छ ।
सम्बन्धित
















आजदेखि नयाँ शैक्षिकसत्र सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
कांग्रेसको पूर्णबहादुर खड्का समूह बैठक बस्दै
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया