आइतबार, जेठ ४, २०८२

प्रेस काउन्सिलकाे अध्यक्षमा बालकृष्ण बस्ने नियुक्त

मेरोन्यूज २०७८ जेठ २० गते २१:२९

काठमाडाैं । सरकारले प्रेस काउन्सिल नेपालकाे अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेतलाई नियुक्त गरेकाे छ । बिहीबार साँझ बालुवाटारमा बसेकाे मन्त्रिपरिषद् बैठकले काउन्सिलकाे अध्यक्षमा चार वर्षका लागि बस्नेतलाई नियुक्त गरेकाे हाे ।

बस्नेत प्रेस चाैतारी नेपालका नेता हुन् । उनी नेपाल पत्रकार महासंघकाे भर्खरै सम्पन्न निर्वाचनमा महासिचव पदमा उठेर पराजित भएका थिए । दाेलखाका बस्नेतले लामाे समयसम्म कान्तिपुर दैनिकमा काम गरेका थिए ।

प्रतिक्रिया