ब्राउन सुगरसहित एक युवक पक्राउ
मेरोन्यूज
२०७८ जेठ २१ गते १९:०४

काठमाडौं । दाङबाट ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् । प्रहरीले तुलसीपुर उपमहानगरपालिका–१ भमके निवासी ३२ वर्षीय वीरबल गरन्जालाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
पक्राउ परेका वीरबल यसअघि पनि लागुऔषध मुद्दामा फरार व्यक्ति हुन् । उनलाई लागुऔषध कारोबार मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















५० प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन
५० प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन
फेवाताल छेउछाउका संरचनामा चल्यो डोजर
कलाकार सागर लम्साल (बले) पक्राउ
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया