२० प्रतिशत छुट पाउने भएपछि साल्ट ट्रेडिङको कार्यालयमा सर्वसाधारणको भीड (हेर्नुहोस फोटोमा)
जुली गिरी
२०७८ जेठ २५ गते १०:०५

काठमाडौं । सरकारले साल्ट ट्रेडिङ कर्पोरेसनको डिपोबाट सुपथ मूल्यमा खाद्यान्न र एलपी ग्यास उपलब्ध गराउने भनेपछि साल्ट ट्रेडिङको डिपोबाहिर सर्वसाधारणको भिड लाग्ने गरेको छ ।
कालीमाटीस्थित साल्ट ट्रेडिङको डिपोमा चिनी, नुनलगायतका दैनिक उपभोग्य खाद्यवस्तु किन्न सर्वसाधाराण निषेधाज्ञाकै बीचमा लामो लाइनमा बसे । कोही भने ग्यास लिन रित्तो सिलिन्डर लिएर पुगेका थिए ।
सर्वसाधारणको अत्यधिक भिडभाडका कारण कोरोना संक्रमणको जोखिम बढेको भन्दै कर्पोरेसनले आजदेखि बिहान ७ देखि ९ बजेसम्म मात्रै सहुलियतको खाद्यान्न बिक्री गर्ने निर्णय गरेको छ ।








जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया