नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री थापाद्वारा पदबहाली
मेरोन्यूज
२०७८ जेठ २७ गते १७:२३

काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले पदवहाली गरेकी छिन् । उनले राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको सपथ लिएपछि मन्त्रालय गएर पदबहाली गरेकी हुन् ।
पदबहाली गर्दै उनले साइवर सुरक्षा निती २०७८ कार्यदल बनाउने पहिलो निर्णय गरेकी छिन् । कार्यदलको संयोजक मन्त्रालयका सचिव रहनेछन् ।




सम्बन्धित















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया