गण्डकी प्रदेश मन्त्रिपरिषद्को निर्णय : पूर्व मुख्यमन्त्रीलाई ऐन बनाएर सम्मान दिने

पोखरा । गण्डकी प्रदेश सरकारले पूर्व मुख्यमन्त्रीलाई कानुन निर्माण गरेरै सम्मान गर्ने भएको छ । कांग्रेसका नेता कृष्णचन्द्र नेपाली मुख्यमन्त्रीमा नियुक्त भएसागै उनले शनिवार नै विस्तार गरेको मन्त्रीपरिषद्को बैठकबाट यस्तो निर्णय भएको हो ।
‘पूर्व मुख्यमन्त्रीको मर्यादामा सम्मान, मर्यादामा कुनै कमी नहुने गरेर जाने गरी यहाँका स्रोत र साधनले सम्भव हुने गरी गर्नुपर्छ भन्ने हाम्रो सहमति छ,’ बैठकपछि मन्त्री मन्त्री कुमार खड्काले भने ।
बैठकले खडकालाई नै सरकारको प्रवक्ताको जिम्मेवारी तोकेको छ । गठवन्धन सरकारमा रहेका दलहरुका वीचमा मन्त्रालयको भागवन्डाका विषयमा छलफल जारी रहेका कारण काग्रेसका थप एक, माओवादीका एक, जसपाका एक र स्वतन्त्र दिपक मनाङगेलाई लिएर सरकार विसतार गरेका थिए ।
त्यही मन्त्रीपरिषद्को बैठक बसेको हो । गण्डकी प्रदेश सरकारको बजेट मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले नै प्रस्तुत गर्ने भएका छन् ।
जेठ ३१ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र असार १ गते बजेट ल्याउने बाध्यता गण्डकी सरकारलाई छ ।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया