एमाले स्थायी कमिटीको बैठक आह्वान
मेरोन्यूज
२०७८ जेठ ३० गते १९:४९

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटी बैठक आह्वान गरेको छ । आगामी बुधबारका लागि पार्टीको स्थायी कमिटी बैठक आह्वान गरेको हो ।
पार्टीभित्र देखिएको पछिल्लो राजनीतिक घटना क्रमका बारेमा समीक्षा गर्न बैठक बोलाइएको हो । यस्तै बैठकले आगामी रणनीतिबारे छलफल गर्ने भएको छ ।
बैठक असार २ गते आह्वान गरिएको हो ।
सम्बन्धित















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
चाँगुनारायणमा दुई महिने ‘ढाका बुनाई’ तालिम सम्पन्न
प्रतिक्रिया