युरोकप फुटबल : विश्व विजेता फ्रान्ससँग जर्मन भिड्दै
मेरोन्यूज
२०७८ असार १ गते १२:३७

काठमाडौँ । युरोकप फुटबलमा आज मंगलबार दुई खेल हुने भएको छ । गत शुक्रबारदेखि सुरु भएको खेलमा आज दुई खेल हुने भएको हो ।
युरोकपमा आज समूह ‘एफ’को दुई खेल हुने भएको हो । पहिलो खेलमा पोर्चुगल र हंगेरीबीच राति ९ः४५ बजेदेखि खेल सुरु हुने भएको हो । खेल पुस्कास एरिना स्टेडियममा हुनेछ ।
यस्तै, दोस्रो खेलमा विश्व विजेता फ्रान्सले जर्मनीको सामना गर्ने भएको छ । यो खेल जर्मनीको म्युनिखस्थित एलिनाज स्टेडियममा हुनेछ । खेल राति १२ः४५ बजेदेखि सुरु हुनेछ ।
फ्रान्स र जर्मनीबीच अहिलेसम्म ६ पटक प्रतिस्पर्धा भएको छ । जसमा दुवै टोलीले २ २ खेल जितेका छन् भने दुई खेल बराबरीमा रोकिएको थियो । एजेन्सी
सम्बन्धित


















लेबनान र इजरायलबिच १० दिने युद्धविराम
आज केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ
आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
नयाँ वर्षको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने- सदैव शुभ होस्, दुःखको हरण होस्
प्रतिक्रिया