प्रदेश २ मा ३३ अर्ब ७९ करोड १४ लाख बजेट विनियोजन (पूर्णपाठ)

काठमाडौँ । प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष ०७८/०७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले मंगलबार प्रदेशसभामा बजेट विनियोज गर्दै स्वाथ्य र शिक्षालाई प्राथमिकतामा राखेको बताए ।
प्रदेश सरकारले चालूखर्च तर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार, पुँजीगत तर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार र वित्तीय व्यवस्थापनतर्फ १० करोेड बजेट विनियोजन गरिएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले मंगलबार प्रदेशसभामा बजेट विनियोज गर्दै स्वाथ्य र शिक्षालाई प्राथमिकतामा राखेको बताए । प्रदेश सरकारले कोभिड नियन्त्रण, रोकथाम तथा उपचारका लागि २० करोड बजेट छुट्याएको छ ।
त्यस्तै प्रदेशका अस्पतालहरूमा मृगौला बिरामीहरूको लागि ३५ वटा डायलासिस मेसिन खरिद गर्नका लागि १२ करोड रुपैयाँ विनियोजन गरिएको छ । यस्तै मन्त्री यादवले मझौला सिँचाइ आयोजनाका लागि ४१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको पनि जानकारी दिए ।


















नयाँ वर्षमा मस्त झुम्यो पोखरा
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
पचपन्न हाते लामो लिङ्गो ढाल्ने जात्रा सम्पन्न
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
टर्कीमा विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा १६ घाइते
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
अमेरिकी उपराष्ट्रपति भान्सले भने- इरानसँगको वार्ता असफल भयो, अमेरिका फर्कँदैछु
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
प्रतिक्रिया