सोमबार, वैशाख ७, २०८३

अपाङ्गता परिवारलाई हाम्रो परिवार राम्रो परिवारको साथ

मेरोन्यूज २०७८ असार ४ गते २१:५२

धादिङ्ग । शारीरिक अपाङ्गता तथा गरिब परिवारलाई हाम्रो परिवार राम्रो परिवारले खाद्यान्न तथा शैक्षिक सामग्री प्रदान गरिएको छ ।

धादिङ्ग गल्छी गाउँपालिका–८ चरिपौवामा बस्दै आएका ललितबहादुर तमाङ्ग आफैँ पनि अपाङ्ग रहेका छन्। उनकाे दुई सन्तान र श्रीमती पनिसँगै बस्छन्। तर आफ्नो दुवै सन्तान पनि अपाङ्ग नै रहेको उनी बताउँछन्।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

उपचारमा पनि आफूसँग आर्थिक अवस्था नाजुक रहेको उनले नताए। हाल उपचारका तथा खाद्यान्नकाे लागि आर्थिक अभाव भएपछि हाम्रो परिवार राम्रो परिवारबाट खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गेरेको हाम्रो परिवार राम्रो परिवारका सचिव दिपेन्द्र खड्काले जानकारी दिए ।

खड्काले निषेधाज्ञाले समस्यामा परेका, भोकै रहेको र अपाङ्गता परिवारका बारेमा जानकारी आएअनुसार सोही ठाउँमा गएर त्यहाँका युवाहरुको साथमा राहत वितरण गरेका हुन् ।

प्रतिक्रिया