विपक्षी गठबन्धनको बैठक देउवा निवासमा सुरु
मेरोन्यूज
२०७८ असार ६ गते १७:४३

काठमाडौं । विपक्षी गठबन्धनका शिर्ष नेताहरुको बैठक सुरु भएको छ । आइतबार (आज) साढे ५ बजेबाट कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक सुरु भएको हो । अहिलेको राजनितिक अवस्थाका विषयमा आइतबार ५ बजेदेखि बैठक सुरु भएको देउवाका स्वकिय भानु देउवाले जानकारी दिए ।
छलफलमा कांग्रेसका तर्फबाट सभापति देउवा,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका तर्फबाट माधव नेपाल र जनता समाजबादी पार्टीका उपेन्द्र यादव रहेका छन् । दोस्रो पटक संसद विघटन गरेर चुनावको मिति राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गरेपछि विपक्षी गठबन्धनले संसद विघटन १४९ हस्ताक्षर लिएर सर्वोच्च अदालत गएको थियो । बुधबारदेखि इजालस सुरु हुने छ ।
सम्बन्धित









पोखराविरुद्ध पहिला ब्याटिङ गर्दै सुदूरपश्चिम
एमालेको राष्ट्रिय स्वयंसेवक फोर्स केन्द्रीय ‘कमाण्ड’ घोषणा
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
प्रतिक्रिया