ठाकुर समूहले बोलायो निवर्तमान सांसदहरूको बैठक
मेरोन्यूज
२०७८ असार ९ गते १९:१५

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष महन्थ ठाकुरसमूहले पार्टीका निवर्तमान सांसदहरूको बैठक बोलाएको छ । पार्टीको बबरमहलस्थित कार्यालयमा बिहीबार दिउँसो एक बजे अध्यक्ष ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले निवर्तमान सांसदहरूको बैठक बोलाएका हुन् ।
उनी पक्षीय एक नेताका अनुसार सर्वोच्च अदालतले मंगलबार दिएको अन्तरिम आदेश, प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा संवैधानिक इजलासमा भइरहेको बहस र पार्टीको आन्तरिक किचलोबारे छलफल हुनेछ ।
केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनलाई समर्थन गर्ने कि बदर गर्न माग गर्ने भन्ने विषयमा जसपामा विवाद छ ।
सम्बन्धित
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
साँखुमा गोली चल्यो
प्रतिक्रिया