सुनको मूल्यमा सामान्य गिरावट
मेरोन्यूज
२०७८ असार १५ गते १२:१४
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन मूल्यमा सय रुपैयाँ घटेको हो ।
यससँगै प्रतितोला सुनको मूल्य ९० हजार ६ सय रुपैयाँमा झरेको छ । सोमबार बजारमा सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुनको मूल्यमा सय रुपैयाँले घटेर ९० हजार सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने यथावत रहेको छ ।
सम्बन्धित
















वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया