‘निर्मला, भागीरथी, सुजता… यो शिलशिला कहिलेसम्म’ (फोटोफिचर)
जुली गिरी
२०७८ असार २२ गते १६:४१

काठमाडौं । चितवनकी सुजिता भण्डारीको न्याय माग्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । आज काठमाडौंका युवाहरुले माइतीघरमा प्रर्दशन गरेका हुन् । उनीहरुले ‘निर्मला, भागीरथी, सुजता यो शिलशिला कहिलेसम्म’ भन्दै प्रर्दशन गरेका हुन् ।

९ दिनदेखि हराइरहेकी भण्डारीको आइतबार राप्ती नगरपालिकाको ब्रम्हस्थानी सामुदायिक बनमा शव भेटिएको थियो । ११ गते विहान ६ बजे साथिको घर जाने भनेर हिडेकी उनी सोही दिनदेखि वेपत्ता भएकी थिइन् । भण्डारीको अपहरण भएको भन्दै आफ्न्तले प्रहरीमा उजुरी गरेका थिए ।

अन्तिम पटक भण्डारीले दिदीलाई फोन गरेर आफूलाई तीन जनाको समूहले अपहरण गरेको बताएकी थिइन् । जंगलमा च्याउ टिप्न गएका स्थानीयले उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।






जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया