नेपालसहित १६० मुलुकका राजनीतिक दलकाे बैठकलाई चिनियाँ राष्ट्रपतिकाे सम्बाेधन
मेरोन्यूज
२०७८ असार २२ गते १९:३५

काठमाडाैं । चिनियाँ राष्ट्रपति सी जिनपिङले चिनियाँ कम्युनिष्ट पार्टी र विश्वका १६० मुलुकका राजनीतिक दलको बैठकलाई सम्बाेधन गरेका छन् ।
आज साँझ उनले भर्चुअल माध्यमबाट विश्वका राजनीतिक दलकाे बैठकलाई सम्बाेधन गरेका हुन् । राष्ट्रपति सीले कोराेना महामारी, जलवायु परिवर्तन र आतंकवादजस्ता साझा समस्यमा एक भएर लड्नुपर्नेमा जाेड दिएका छन् ।
सम्बन्धित















विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको भाउ बढ्यो
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
आज चैत १२ गते बिहीबार कुन राशिका लागि शुभ , हेराैँ राशिफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया