रंगशाला अगाडीकै सडकको यस्तो छ हाल
मेरोन्यूज
२०७८ असार २७ गते १२:१९

काठमाडौं । ढल निकास नहुँदा पानी परेका बेला राजधानीका सडक पुरै जलमग्न हुने रोग नयाँ होइन । यो वर्षेनी दोहोरिदै आएको छ । काठमाडौं उपत्यकामा परेको पानीका कारण कतिपय ठाँउका सडक अझै जलमग्न छ । पानी निकासको सहज ठाँउ नहुँदा काठमाडौंको दशरथ रंगशाला अगाडीकै सडकको हालत वेहाल छ ।
फोटो : जुली गिरी
सम्बन्धित


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया