साताको दोस्रो दिन नेप्से राताम्य

काठमाडौं । आज नेप्से परिसूचक कारोबार हुने साताको दोस्रो दिन आज सोमबार राताम्य भएको छ । नेप्से परिसुचक ४५ दशमलब ६ अंकले घटेर २ हजार ८ सय ५४ दशमलब ७७ बिन्दुमा पुगेको छ ।
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले गरेको प्रतिनिधि विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । अदालतले २८ घण्टाभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश जारी गरेसँगै शेयर बजारमा यस्तो असर देखिएको छ ।
साताको पहिलो दिन आइतबार ७३ दशमलब ३३ अंकले बढेको बजार परिसुचक १ दशमलब ५५ प्रतिशतले घटेको स्टक एक्सचेञ्जले जनाएको छ । सोमबारको कारोबारमा १३ कम्पनी उपसुचकमध्ये म्युजल फण्ड बाहेक अरु सबैले घाटा व्यहोरेका छन् ।
सोमबार कूल २ सय २९ कम्पनीको ९२ हजार १ सय ९२ कारोबारबाट ९ अर्ब ९८ करोड २६ हजार ५ सय २७ रुपैयाँ बराबरका २ करोड ६० लाख २१ हजार १ सय ४ कित्ता शेयर किनबेच भए ।

















इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
कैलाली-२ मा प्रलोपा उम्मेदवारले गरे एमालेका सूर्य थापालाई समर्थन
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
गोरखामा बाबुराम आबद्ध प्रलोपाले कांग्रेसलाई सघाउने
इरानद्वारा इजरायलमाथि जवाफी क्षेप्यास्त्र हमला सुरु
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
प्रतिक्रिया