टुंग्यायो माओवादी केन्द्रले दुई जना मन्त्रीको नाम
पम्फालाई ऊर्जा र जर्नादनलाई अर्थमन्त्रालयको जिम्मेवारी
मेरोन्यूज
२०७८ असार २९ गते १७:४१
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले सरकारमा पहिलो चरणमा जाने मन्त्रीहरुको नाम टुंग्गो लगाएको छ । पहिलो चरणमा सानो आकारको मन्त्रिमण्डल बनाउने गरी प्रधानमन्त्रीमा नियुक्त भएका शेरबहादुर देउवाले तयारी गरेपछि माओवादी केन्द्रले दुई मन्त्रीको नाम टुंग्गो लगाएको हो ।
जसअनुसार पम्फा भुसालले ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्रालयकाे जिम्मेवारी सम्हाल्ने छिन् । त्यस्तै, जर्नादन शर्माले अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् । प्रधानमन्त्रीको शपथ अहिले साँझ ६ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुनेछ । त्यसलगत्तै मन्त्रीहरूको पनि शपथ हुनेछ ।
सम्बन्धित
















यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिले पठाए फिर्ता
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
प्रतिक्रिया