कांग्रेसबाट कानूनमा ज्ञानेन्द्र कार्की र गृहमा बालकृष्ण खाँण
मेरोन्यूज
२०७८ असार २९ गते १८:१४

काठमाडौँ । प्रधानमन्त्रीसहित मन्त्रीहरु अहिले साँझ ६ बजे शपथ कार्यक्रम तय छ । नेपाली कांग्रेसबाट प्रधानमन्त्रीसहित तीन जनाले शपथ लिने भएका छन् ।
पहिलो चरणमा सानो आकारको मन्त्रिमण्डल बनाउने गरी प्रधानमन्त्रीमा नियुक्त भएका शेरबहादुर देउवाले पार्टीबाट गृहमा बालकृष्ण खाँण र कानूनमा ज्ञानेन्द्रबहादुर कार्कीसँगै तीन जनाले शपथ लिने भएका हुन् ।
यता कार्कीले भने आफू पहिला अर्थमन्त्री भएकाले कानूनमन्त्रीमा सन्तुष्ट नभएको जनाएकाे स्रोत बताउँछ । राष्ट्रपतिले सर्वोच्च अदालतको परमादेशअनुसार देउवालाई मंगलबार प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
सत्ता साझेदार माओवादी केन्द्रले पनि जनार्दन शर्मा र पम्फा भूसाललाई सरकारमा पठाउने निर्णय गरिसकेको छ ।
टुंग्यायो माओवादी केन्द्रले दुई जना मन्त्रीको नाम
सम्बन्धित
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया