देउवा निवास पुगे भारतीय राजदूत क्वात्रा
मेरोन्यूज
२०७८ असार ३० गते १४:५२

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा नेपालका लागि भारतीय राजदूत पुगेका छन् । देउवालाई शुभकामना तथा बधाई दिन भारतीय राजदूत विनयमोहन क्वात्रा देउवा निवास पुगेका हुन् ।
बधाई ग्रहण गर्दै प्रधानमन्त्री देउवाले आफूले भारतसँग मिलेर काम गर्न चाहेकाले सदैव साथ र सहयोग रहने अपेक्षा गरेको बताएका थिए ।
बधाई दिने क्रममा क्वात्राले नेपाल–भारतको सम्बन्धलाई थप बलियो बनाउन दुई देशको साझा स्वार्थमा मिलेर काम गर्नु पर्ने धारणा राखे ।
सम्बन्धित
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया