एलएलबी प्रथम वर्षको प्रवेश परिक्षाको फारम खुल्यो (सूचनासहित)
मेरोन्यूज
२०७८ साउन ८ गते १०:३९

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शैक्षिक सत्र २०७६/०७७ का लागि कानून संकायमा नयाँ विद्यार्थी भर्नाका लागि परिक्षा फारम पुन खुलाएको छ ।
कानुन संकायको एलएलबी प्रथम वर्षका लागि लिइने भर्नाका लागि प्रवेश परिक्षाको फारम पुन खुलाएको डिनको कार्यलायले जनाएको छ । प्रवेश परिक्षाको फारम सम्वन्धित क्याम्पसबाट पाइने सूचनामा उल्लेख छ ।
यस अघि एलएलबी भर्नाका लागि लिइने प्रवेश परिक्षाको फारम बैशाख १४ देखि जेठ १३ गतेसम्म खुल्ला गर्ने सूचना प्रकाशित भएको थियो ।
कोरोना महामारीका कारण सरकारले बैशाख १६ गतेबाट निषेधाज्ञा लगाएपछि डिनको कार्यालयले तत्कालका लागि फारम भर्न वन्द गरेको थियो ।

सम्बन्धित


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया