प्रचण्डलाई भीम रावलको टक्कर, भन्छन्– “स्वच्छ राजनीति र पार्टी एकताको पक्षमा उभिएको हुँ”

काठमाडौं । एमाले उपाध्यक्ष भीम राववले उनलाई जोडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
उनले आफु स्वच्छ राजनीति र पार्टी एकताको पक्षमा उभिएकाले प्रतिनिधि सभाबाट राजीनामा दिएको उल्लेख गरेका छन् । उनले गठवन्धन प्रतिनिधि सभाको पुनःस्थापनाका लागि भएको उल्लेख गरेका छन् ।
सो क्रममा शेरबहादुर देउवाको स्वार्थ प्रधानमन्त्री हुने, प्रचण्डको स्वार्थ आफ्ना पार्टीका मान्छेलाई मन्त्री बनाउने, उपेन्द्र यादवको स्वार्थ महन्थ ठाकुरसँगको संघर्षमा जीत हासिल गर्ने र माधव कुमार नेपाल पक्षको स्वार्थ पार्टीमा स्वेच्छाचारी क्रियाकलापलाई पराजित गर्ने रहेको पनि उनले उल्लेख गरेका छन् ।
एमसीसी, नागरिकता, लिम्पियाधुरा–लिपुलेक–कालापानी र अन्य राष्ट्रिय हितका विषयमा प्रधानमन्त्री देउवासँग कुरा गर्ने अवसर नदिई राजनीतिक भविष्य नै दाउमा राखेर निर्देशन मान भन्नु कुन विधी र गठवन्धन संस्कृति हो भन्दै गठवन्धनप्रति प्रश्न समे त उठाएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा रावलको राजिनामा पाँच दलको गठवन्धन फुटाउने खेल भएको टिप्पणी गरेका थिए ।
रावलको अभिव्यक्ति जस्ताको तस्तै










अण्डाको मूल्य हालसम्मकै उच्च
झापामा तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु
माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना : ३० प्रतिशत भौतिक प्रगति
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
‘करेन्ट नुडल्स’ अब ग्रिन इनर्जीबाट बनाइने : यशोदा फुड्स
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
प्रतिक्रिया