प्रधानमन्त्रीलाई यातायात व्यवसायीले बुझाए चाबी
मेरोन्यूज
२०७८ साउन १० गते १३:२४

काठमाडौँ । यातायात व्यवसायीहरूले प्रधानमन्त्री शेर बहादुर देउवालाई चाबी बुझाएका छन् । महासंघले आज काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई सांकेतिक चाबी बुझाएका हुन् ।
उनीहरूले विभिन्न ७ बुँदे माग राख्दै चाबी बुझाएका हुन् । आफ्नो माग पूरा नभए यातायात सञ्चालन गर्न नसकिने व्ययवासीहरूले बताएका छन् ।
यस्तै, उनीहरूले खोपको व्यवस्था, सवारी दुर्घटना भएम ट्रमा सेन्टरमा उपचारको व्यवस्था, भाडा समायोजन, २० वर्ष पुराना गाडीलाई प्राविधिक जाँच गरी थप १० वर्ष चलाउन मागसहित विभिन्न बुँदा रहेको छ ।
सम्बन्धित

















इरानकाे विद्यालयमा अमेरिकी-इजरायली सैन्य हमलाः ५३ बालिकाको मृत्यु
मध्यपूर्वको तनाव: वार्तामा फर्किन राष्ट्रसङ्घको आग्रह
बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
चुनावका दिन एम्बुलेन्ससहित यी आठ प्रकारका सवारी साधनलाई पास नचाहिने
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
चुनावको मुखमा सिंगापुर उडे पूर्वसभापति देउवा
आज बिहीबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
प्रतिक्रिया