सुनको मूल्यमा सय रुपैयाँ वृद्धि
मेरोन्यूज
२०७८ साउन ११ गते १३:०६
काठमाडौँ । साताको दोश्रो दिन सोमबार सुनको मूल्य प्रतितोला सय रुपैयाँले बढेको छ । हिजो आइतबार तोलाको ९२ हजार रुपैयाँमा कारोबार भएको सुन आज ९२ हजार एक सय रुपैयाँ कारोबार भइरहेको छ ।
यस्तै, चाँदी प्रतितोला एक हजार २७० रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सम्बन्धित

















यस्ताे छ आजकाे माैसम पूर्वानुमान
इरानकाे विद्यालयमा अमेरिकी-इजरायली सैन्य हमलाः ५३ बालिकाको मृत्यु
मध्यपूर्वको तनाव: वार्तामा फर्किन राष्ट्रसङ्घको आग्रह
बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
चुनावको मुखमा सिंगापुर उडे पूर्वसभापति देउवा
सुनचाँदीको मूल्य बढ्यो
प्रतिक्रिया