‘खाउन चेली कोदालो खनेर नजाउ विदेश सुख छ भनेर’ (फोटोफिचर)
जुली गिरी
२०७८ साउन १३ गते ११:५०

काठमाडौं । ८ औँ अन्तर्राष्ट्रिय मानव वेचविखन विरुद्धको दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा बुधबार माइती नेपालमा वेचविखन विरुद्ध सचेतना जोगाउने कार्यक्रमको आयोजना गरिएको छ ।

यौनकर्मिहरु प्लेकार्ड बोकेर स्तयान्दप र्यालीमा सहभागी भएका छन् । ‘खाउन चेली कोदालो खनेर नजाउ विदेश सुख छ भनेर’ भन्ने नारा लगाउदै उनीहरुले र्योली नाकालेका थिए ।


कोरोना भाइरस कोभिड १९ का कारण पेशा प्रधावित भएका यौनकर्मिहरुलाई माइती नेपालले महिनाको एक पटक आवश्यक खाद्या सामाग्री वितरण गर्दै आएको छ ।













जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
निर्वाचन ३९ दिन बाँकीः उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
प्रतिक्रिया