एनएमबि बैंकले अटो लोन दिने
मेरोन्यूज
२०७८ साउन १३ गते १७:५५

काठमाडौं । एनएमबि बैंकले ८ दशमलब ४९ प्रतिशत ब्याजदरमा अटो लोन दिने भएको छ । उक्त अटो लोन २४ घण्टाभित्र प्रवाह गर्ने सुनिश्चितता गरेको पनि बैंकले जनाएको छ ।
बैंकका अनुसार उक्त लोन ५ वर्षसम्म एउटै ब्याजदर रहने सरल तथा सहज योजना रहेको छ । विद्युतीय गाडीको हकमा भने एनएमबि बैंकले बेस रेटमै कर्जा प्रदान गर्दै आइरहेको जनाएको छ ।
सम्बन्धित
















विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
निर्वाचन ३९ दिन बाँकीः उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक
प्रतिक्रिया