खिर खाने कार्यक्रममा पुगे एमाले नेताहरू (तस्वीरहरू)
मेरोन्यूज
२०७८ साउन १५ गते १६:०८

काठमाडौँ । साउन १५ को अवसरमा नेकपा एमालेले पार्टी कार्यालयमा खिर खाने कार्यक्रम आयोजना गरेको छ । आयोजित कार्यक्रममा वरिष्ठ नेता माधव नेपाल पक्षबाहेकका नेताहरू उपस्थित भएका थिए ।

पार्टीका सबै नेताहरूलाई निम्तो गरिए पनि नेता नेपाल पक्षका नेताहरू अनुपस्थित भएका हुन् । कार्यक्रममा पार्टीका महासचिव ईश्वर पोखरेल, प्रवक्ता प्रदीप ज्ञवालीलगायतका नेताहरू सहभागी भएका थिए ।













सम्बन्धित
















Gold, silver prices reach all-time high
संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण
इरान प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो, अमेरिकी ‘आर्मडा’ नजिकिँदै
जापानको उपभोक्ता मूल्य २०२५ मा उच्च, ऊर्जा र खाद्य मूल्यमा उतार–चढाव
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिक्रिया