प्रचण्डले भने : माधव नेपाल समूह सरकारमा नआई एमालेमा जाने देखियो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठवन्धनमै रहेको नेकपा एमालेको माधव नेपाल समुह एमालेमै रहने र सरकारमा आउने समभवना अव टरेको वताएका छन् । पार्टी स्थायी कमिटी सदस्हरुलाई आज समसामायिक राजनीतिका विषयमा विफ्रिङ गदै प्रचण्डले त्यसतो वताएका हुन् ।
प्रचण्डले पार्टी स्थायी कमिटी बैठक अगाडी वरिष्ठ नेता माधव नेपाललाई भेटेर वैठकमा गएर त्यस्तो विफ्रिङ गरेका हुन् ।
नेपाल समुह एमालेमै रहेर अन्तरसंर्घष गर्ने भएपछि मन्त्रालय भागवन्डामा फेरि सत्ता गठवन्न दलका वीचमा छलफल गर्नुपर्ने अवस्था आएको प्रचण्डले बताएका थिए । आज सत्ता गठवन्धन दलहरुका नेताहरुसँग छुटाछुटै र सामुहिक छलफल समेत प्रचण्डले गर्ने र भोलि पून स्थायी कमिटी बैठक बसेर निर्णयमा पुग्ने गरी आजको वैठक माओवादीले टुग्याएको छ ।
माधव नेपाल समूह सरकारमा आउँदा कसरी मन्त्रालय भागवण्डा गर्ने भनेर गृहकार्य गरेको, तर अहिले परिस्थिति फेरिएकाले थप गृहकार्य गर्नुपर्ने आवश्यकता देखिएको प्रचण्डको भनाई थियो ।
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
प्रतिक्रिया