कारबाही माग गर्दै भारतीय दूतावासमा प्रदर्शन (तस्वीरहरू)
जुली गिरी
२०७८ साउन १८ गते १७:१२

काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षका भातृ संगठन युवा संघ नेपालको केन्द्रीय कमिटीले नेपालस्थित भारतीय दूतावासमा प्रदर्शन गरेका छन् । तुइन चढेर महाकाली नदी पार गरिरहँदा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन हटाउँदा नेपाली युवा बेपत्ता भएको भन्दै दूतावासमा प्रदर्शन गरेको हो ।

गत शुक्रबार भारतीय सीमा हुँदै नेपाल प्रवेश गर्ने क्रममा दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका थिए । उनी तुइन चढेर नदी पार गरिरहँदा एसएसबीले तुइन हटाइदिएका थिए ।







जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















नयाँ वर्ष २०८३ को अवसरमा केयी नेपालको देशभर एक्स्चेन्ज क्याम्प
संसदको दुवै सदनको चालु अधिवेशन शुक्रबार रातिदेखि अन्त्य हुने
एआईद्वारा सञ्चालित उत्पादनः चीनको सेरेस फ्याक्ट्रीबाट नेपालका लागि सिकाइ
राष्ट्र सेवामा समर्पित हुनुस्ः प्रधानमन्त्री शाह
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया