सुनको भाउ स्थिर चाँदी घट्यो
मेरोन्यूज
२०७८ साउन १९ गते १२:३३

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सुनको भाउ सोमबार समान रहेको छ ।
सोमबार प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा किनबेच भएको सुन मंगलबार पनि सोहि मुल्य काम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन स्थिर भएपनि चाँदीको मुल्य भने प्रतितोला १० रुपैयाँले सस्तो भएको छ ।
महासंघका अनुसार सोमबार पनि प्रतितोला १ हजार २ सय ८५ रुपैयाँमा किनबेच भएको सुन मंगलबार १ हजार २ सय ७५ रुपैयाँमा खरिद बिक्रि भइरहेको छ ।
सम्बन्धित

















इरानकाे विद्यालयमा अमेरिकी-इजरायली सैन्य हमलाः मृत्यु हुनेको बालिकाको सङ्ख्या १४८ पुग्यो
Election materials transported by helicopter
इरानले इतिहासकै खतरनाक आक्रमण गर्ने धम्कीपछि ट्रम्पले दिए चेतावनी
4 days to HoR Election: pass arrangements for election day
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
पाकिस्तानको खैबर पख्तुनख्वामा आक्रमण : दुई दिनमा कम्तीमा २० जनाको मृत्यु
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
सहकारी ठगीविरुद्ध कांग्रेसको शून्य सहनशीलता नीति
प्रतिक्रिया